पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
10

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा २१ जना र २ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ५१ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here