पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
9

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६६ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here