पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
11

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्‍यु भएको छैन भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here