पछिल्लो २४ घण्टामा नेपालमा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि

0
28

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here