पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
14

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जना गरि कुल १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३०४० जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here