पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

0
8

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी कुल १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ७६६ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here