पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १०२९ संक्रमणमुक्त

0
16

काठमाडौं – ५७०६ जनामा परीक्षण गर्दा पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here