पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
5

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here