पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
3

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ९६२ जनामा पीसीआर परीक्षण गरिएकोमा २१३ जनामा र १ हजार ६६९ जनामा एन्टीजेन परीक्षण गर्दा ३ जना गरि कुल २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २०९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here