पछिल्लो २४ घण्टामा नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि

0
8

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी कुल ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ३७६ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here