पछिल्लो २४ घण्टामा नेपालमा थप २११ जनामा कोरोना संक्रमण पुष्टि

0
6

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी कुल २११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here