पछिल्लो २४ घण्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
13

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३५७ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here