पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

0
3

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here