पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि

0
10

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४२ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here