पछिल्लो २४ घण्टामा नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
3

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here