पछिल्लो २४ घण्टामा नेपालमा थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
6

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here