पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
12

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here