पछिल्लो २४ घण्टामा नेपालमा थप १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
9

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here