पछिल्लो २४ घण्टामा नेपालमा थप १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
4

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या भने १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here