पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि

0
4

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here