पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि

0
15

काठमाडौं – १० हजार ७८६ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here