पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ हजार ९९६ जना निको

0
32

काठमाडौँ – मंगलबार नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here