पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि १ हजार ५ सय जना संक्रमणमुक्त

0
23

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here