पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि ५ जनाको मृत्‍यु

0
4

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा गरि कुल ८१५ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here