पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ९५२ जना निको

0
30

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९५२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here