पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ९६६ जना निको

0
18

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here