पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
226

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here