पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
112

काठमाडौं – काठमाडौं उपत्यकाका १८७८ जना सहित पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here