पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

0
21

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट २३ सय ६५ र एन्टीजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here