पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

0
19

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् भने २३३७ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here