पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २,२४८ जना संक्रमणमुक्त

0
18

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामै कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here