पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि २३४९ जना संक्रमणमुक्त

0
27

काठमाडौं – देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here