पछिल्लो २४ घण्टामा थप १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ हजार २६२ जना निको

0
8

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here