पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,१२७१ संक्रमणमुक्त

0
23

काठमाडौं – ७४१४ जनामा परिक्षण गर्दा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here