पछिल्लो २४ घण्टामा थप नेपालमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
15

काठमाडौं- पछिल्लो २४ घण्टामा थप नेपालमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी कुल १२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here