पछिल्लो पुस्तामाझ अत्यन्तै सम्भावना बोकेका गायक सुबिन्द्र केसीको नयाँ गीत सार्बजनिक

0
269

पछिल्लो पुस्तामा अत्यनै सम्भावना बोकेका गायक सुबिन्द्र केसीको नयाा गीत ‘खोली तर्दा‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरेको हो ।
गीतकार पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको उक्त गीतमा संगीत भने लोकप्रिय संगीतकार अर्जुन पोखरेलको रहेको छ । आरोहण एल्बममा समाबेश सोहि गीतमा संगीत संयोजन भने महाराज थापाको रहेको छ ।
सार्वजनिक म्युजिक भिडियोमा मोडल अन्जली अधिकारीले अभिनय गरेकी छिन् र अन्जलीलाई काजीश श्रेष्ठ अनि राम कार्कीले अभिनयमा साथ दिएका छन् ।
भिडियोको निर्देशन अनि कोरियोग्राफी काजिश श्रेष्ठले गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।

यश उत्कृष्ट गीत अनि गीतसङ्ग सम्बन्धित सम्पूर्ण श्रष्टा कलाकार र प्राबिधिक , यति राम्रो गीतको निर्माण अनि बजार ब्यबस्थापन गरेको बिन्ध्यबासिनी म्युजिक प्रालिलाई हाम्रो तर्फदेखी अझ धेरै सफलताको शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
यश उत्कृष्ट गीतको भिडियो हेर्नको लागि कृपया तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here