नेपाल सुपर लिग : आज ललितपुर र वीरगञ्ज भिड्दै

0
6

काठमाडौं- नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुँदैछ । आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटवलक्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here