नेपाल वायुसेवा निगममा कार्यरत चालक दलका ७ जनामा कोरोना संक्रमण पुष्टि

0
39

काठमाडौँ – नेपाल वायुसेवा निगममा कार्यरत ७ जनालाई कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएकाे उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here