नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दिए राजीनामा

0
134

काठमाडौं – आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले सरकारले सोधेको स्पष्टीकरणको जवाफ नदिईकनै राजीनामा घोषणा गरेको बताइएको छ।
अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here