नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो आज मात्रै भेटीए १२४६ संक्रमित

0
13

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५०००० नाघेको छ। पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here