नेपालमा कोरोना संक्रमणले तोड्यो अहिलेसम्मकै रेकर्ड, थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि

0
8

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here