नेपालद्वारा युएई तीन विकेटले पराजित

0
9

काठमाडौं- एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईलाई पराजित गरेको छ। आज (बुधबार) भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले पराजित गरेको हो । नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ६ विकेट लिनुको साथै सर्वाधिक ७१ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here