नेकपा महासचिव एबम अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझण्डा

0
203

बुटवल- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाइएको छ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले उनलाई कालो झण्डा देखाएका हुन्।
लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै कालो झण्डा देखाईएको बताइएको छ
पौडेल मङ्गलबार रुपन्देही आएका हुन्। उनि रुपन्देहीमा दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । सडकमा बाक्लो सङ्ख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here