निर्देशक कुलमान घिसिङ्ग लगायत उप-कार्यकारी निर्देशकहरुको पीसीआर रिपाेर्ट नेगेटिभ

0
155

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उप-कार्यकारी निर्देशकहरुको पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ । प्राधिकरणका एक इन्जिनियरलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उप-कार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।
परीक्षणको नतिजा शुक्रबार आएको र आफूलगायत सबैको रिपाेर्ट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here