निजामती सेवामा नवौँ र एघारौँ तहका लागि आवेदन माग

0
4

काठमाडौं- प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाका लागि आवेदन आह्वान गरेको छ । नवौँ र एघारौँ तहका लागि आवेदन माग गरेको हो । खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here