नायिका वर्षा सिवाकोटी र आशिष गेलालको वैवाहिक सम्बन्धमा पुर्णबिराम , गेलालले गरे अर्को बिहे

0
5

काठमाडौं- नायिक वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको छ। गत वैशाख ९ गते अमेरीका बस्दै आइरहेका आशिष गेलालसँग विवाह गरेका सिवाकोटीको दुई महिना अगाडि नै काननूनीरुपमा सम्बन्ध विच्छेद गरेको खुलेको छ। विवाहको केही महिनापछि समाजिक संजालहरुमा फलो र अनफलो गरेपछि उनीहरुको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको थियो। काठमाडौंस्थित एक रिसोर्टमा सुटुक्क विवाह गरेका सिवाकोटी र गेलालको सम्बन्धपनि सुटुक्क कानूनीरुपमा टुंगीएको हो। सम्बन्ध विच्छेदपछि सिवाकोटीले एकअर्कालाई बुझ्न नसकेर असमोदारी भएको बताएकी छिन्। गेलालले भने सोमबार झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन्। गेलालले बिहे गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here