देशभर १० हजार २५८ जनामा संक्रमण पुष्टि हुँदा, काठमाडौंमा मात्रै थपिए ४००४ जना

0
7

काठमाडौं – नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जनामा संक्रमण पुष्टि हुँदा राजधानी काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ। आजको देशभरको तथ्यांक हेर्दा कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको छ । परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here