देवी घर्ति र सबिन बोहोराको आवाजमा सार्वजनिक भयो ‘छैन मनमा पाप’ (भिडियो सहित)

0
105

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा लोकदोहोरी गीत ‘छैन मनमा पाप’ सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिक प्रालि कै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा लोकप्रिय गायिका देवी घर्ति र सबिन बोहराको अवाज रहेको छ भने गीतमा लय शब्द पनि सबिन बोहराकै रहेको छ।
गीतको भिडियोलाई समिर थोकरले निर्देशन गरेका हुन्। सुशील डाँगीको छायांकनमा तयार भएको भिडियोमा मिन रावलको सम्पादन तथा आयुस्मा कार्की र प्रेम भारतीको अभिनय रहेको देख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here