दिलसराको तीज गीत ‘नाचौ छम छम’ सार्वजनिक

0
380

काठमाडौँ – लोक तथा दोहोरी गायिका दिलसरा काउचा मगरको नयाँ तीज गीत ‘नाचौ छम छम’ सार्वजनिक भएको छ । गीतलाई दिलसरा काउचा मगरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । तीजगीत ‘नाचौ छम छम’ मा दिलसराको नै लय र करुणा थापा मगरको रचना रहेको छ भने चुमान काउचा मगरको संगीत संयोजन रहेको छ।
‘नाचौ छम छम’ गीतको भिडियोमा शिवानी थापा मगर,लिजा थापा मगर र जस्मिन खड्काको अभिनय गरेका छन्,। चुमान काउचा मगरले निर्देशन गरेको गीतको भिडियोमा उदीराम खड्काको कोरियोग्राफी छ । भिडियोमा बसन्त महर्जनको छायांकन र हुम गैरेको सम्पादन रहेको छ ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here