थप ३६० जनामा कोरोना संक्रमण पुष्टि कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५०

0
14

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here